सेक्सी प्रियामणि पोज ( फोटो फिचर सहित )
Umesh shrestha | 12:02 AM | 0
comments
साहरूख खानसँग नृत्य गरेपछि दक्षिण भारतीय चलचित्रकी नायिका प्रियामणिको चर्चा चुलिएको छ। चलचित्र 'चेन्नाई एक्सप्रेस'मा समावेश 'डान्स अन द फ्लोर' गीतमा नाचेपछि प्रियामणि चर्चामा आएकी हुन्। उनले उक्त गीतमा निकै सामान्य पहिरन लगाएर नृत्य गरेकी छिन्। सार्वजनिक कार्यक्रममा समेत प्रियामणि निकै साधारण पहिरनमा पुग्छिन्, तर प्रियामणिको फिल्मीरूप भने सामान्य छैन, उनी दक्षिण भारतीय चलचित्रमा निकै खुलेर प्रस्तुत हुने गरेकी छिन्।
----------------------------------------
अन्य फोटो हेर्न तल बोक्स मा क्लिक गर्नुहोला ।
![]() |
Labels:
News,
Photo Feature
Subscribe to:
Posts (Atom)



